News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाह स्टारर फिल्म 'परान'ले १३ मंसिरसम्म घरेलु बक्सअफिसमा १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु कमाएको छ।
- फिल्मले सोही अवधिमा ५ लाख ६९ हजार ७५४ वटा टिकट विक्री गरेको छ।
- दीपक आचार्य 'काकु' निर्देशित 'परान' १४ कात्तिकमा रिलिज भई २०८२ सालको सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै ब्यापार गरेको छ ।
पछिल्लो शनिबार १३ मंसिरसम्म फिल्मले सिनेपाः बक्सअफिससम्म १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कमाएको छ ।
सोही अवधिसम्म फिल्मले ५ लाख ६९ हजार ७५४ वटा टिकट विक्री गरेको छ ।
दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म १४ कात्तिकमा रिलिज भएको थियो । यो फिल्म २०८२ सालमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4