+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
79/3 (11.3)
Shares
बक्सअफिस :

‘परान’ को कमाइ १४ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीर शाह स्टारर फिल्म ‘परान’ले देशब्यापी १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु कमाएको छ।
  • दीपक आचार्य काकु निर्देशित फिल्म १४ कात्तिक २०८२ मा रिलिज भएको थियो।
  • फिल्मले ६ मंसिरसम्म ४ लाख ९९ हजार १६८ टिकट बिक्री गरी सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ को देशब्यापी कमाइ १४ करोड नाघेको छ । चौंथो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु ग्रस कमाएको हो ।

दीपक आचार्य काकु निर्देशित फिल्म १४ कात्तिकमा रिलिज भएको थियो ।

पछिल्लो शनिबार अर्थात ६ मंसिरसम्म फिल्मले उक्त कमाई गर्दै ४ लाख ९९ हजार १६८ वटा टिकट बिक्री गरेको छ ।

यो विवरणसँगै ‘परान’ २०८२ सालमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?