News Summary
Generated by OK AI. Editorially reviewed.- लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले नुवाकोट सूर्यगढी गाउँपालिका–२ का ४३ वर्षीय कुलबहादुर तामाङलाई २२३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
१६ मंसिर, काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भएका ४३ वर्षीय कुलबहादुर तामाङ छन् । उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । कुलबहादुरको साथबाट २२३ ग्राम खैरो हेरोइन बरामद भएको ब्यूरोका प्रवक्ता जनकबहादुर शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4