+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
११४ बलमा १२५ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
5/0 (0.6)
Shares

मधेशका मुख्यन्यायाधिवक्ता महतो पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा पदमुक्त भएका छन्।
  • प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आइतबार महतोलाई पदमुक्त गरेका हुन्।
  • महतोलाई तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा ०८१ जेठ ३१ गते मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियो।

२१ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आइतबार महतोलाई पदमुक्त गरेका हुन् ।

महतोलाई तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ०८१ जेठ ३१ गते मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?