+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
११४ बलमा १२५ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
5/0 (0.6)
Shares

कांग्रेसको निर्वाचन समितिले पूर्णता पायो

कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबार केन्द्रीय निर्वाचन समिति सदस्यमा दुईजना मनोनीत गरेसँगै पाँच सदस्यीय निर्वाचन समितिले पूर्णता पाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति पाँच सदस्यीय पूर्णता पाएको छ।
  • कार्यबाहक सभापति पूर्णबहादुर खड्काले राजेश्वर अधिकारी र राजु कटुवाललाई सदस्यमा मनोनीत गरेका छन्।
  • खम्बबहादुर खाती संयोजक, एगराज पोखरेल र तेज रावल सदस्यका रूपमा पहिलेदेखि छन्।

२१ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन समितिले पूर्णता पाएको छ ।

कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबार केन्द्रीय निर्वाचन समिति सदस्यमा दुईजना मनोनीत गरेसँगै पाँच सदस्यीय निर्वाचन समितिले पूर्णता पाएको हो । खड्काले वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई समिति सदस्यमा मनोनीत गरेका छन् ।

निर्वाचन समितिको संयोजकमा खम्बबहादुर खाती, दुई सदस्यमा एगराज पोखरेल र तेज रावल यसअघि नै समितिमा थिए।

हेर्नुहोस्  विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?