+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

कांग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १६:३७

२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो ।

उक्त रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए ।

प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?