+
+
Shares

पितृशोकमा रहेका बालेनलाई भेट्न पुगे शेखर

पितृशोकमा रहेका मेयर शाहलाई भेट्न कोइराला मंगलबार दिउँसो उनको निवास पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १७:२३
Listen News
0:00
0:30
🔊

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटघाट गरेका छन् ।

पितृशोकमा रहेका मेयर शाहलाई भेट्न कोइराला मंगलबार दिउँसो उनको निवास पुगेका थिए ।

भेटका क्रममा उनले मेयर शाहको बुवाको निधनप्रति दु:ख व्यक्त गरे ।

मेयर शाहका बुवाको गत मंसिर १५ गते निधन भएको थियो । पिसाब संक्रमण र मधुमेहबाट पीडित शाहको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?