+
+
Shares

सम्झौतापछि प्रधानमन्त्री कार्यालयमै जेनजीहरूबीच विवाद

उनीहरू प्रधानमन्त्री कार्यालयमै अहिले विवाद गरिरहेका छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते २०:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २३ मंसिरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजीहरूसँग औपचारिक सम्झौता गरेको छ।
  • प्रधानमन्त्री कार्की र जेनजीका भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरेका छन्।
  • हस्ताक्षरपछि केही जेनजीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्री कार्यालयमा विवाद गरिरहेका छन्।

२३ मंसिर, काठमाडौं । सरकारले जेनजीहरूसँग औपचारिक सम्झौता गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले हस्ताक्षर गरे ।

हस्ताक्षर लगत्तै केही जेनजीहरूले आपत्ति जनाएका हुन् । उनीहरू प्रधानमन्त्री कार्यालयमै अहिले विवाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?