+
+
Shares

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आउने क्रम जारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १२:०४

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट सुरु हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित उद्घाटन सत्र सुरु भएको छ ।

विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आउने क्रम जारी छ ।

नेताहरू पनि सल्लाघारी पुग्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?