+
+
Shares

प्याजको भाउ बढ्यो, प्रतिकिलो कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १०:५०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सुकेको प्याजको भाउ आज आइतबार प्रतिकिलो औसत ४ रुपैयाँले बढेर ४२ रुपैयाँ पुगेको छ।
  • हिजो शनिबार प्याजको थोक भाउ न्यूनतम ३७ देखि अधिकतम ४० रुपैयाँ र औसत ३८ रुपैयाँमा किनबेच भएको थियो।
  • कात्तिक दोस्रो साता प्याजको थोक भाउ न्यूनतम ३४ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भएको थियो।

२८ मंसिर, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो ।

आज आइतबार प्याजको भाउ प्रतिकिलो औसत ४ रुपैयाँ बढेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ४० र औसत ३८ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँ कायम छ । कात्तिक दोस्रो साता भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?