+
+
Shares

युनाइटेड इदी मर्दीको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनाइटेड इदी मर्दीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा ०.२६ प्रतिशत कर प्रयोजन र ५ प्रतिशत बोनस सेयर समावेश छ।
  • कम्पनीले २ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण गर्ने जनाएको छ।

२९ मंसिर, काठमाडौं । युनाइटेड इदी मर्दीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ०.२६ प्रतिशत कर प्रयोजनका लागि र ५ प्रतिशत बोनस सेयर रहेको छ ।

२ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?