News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल एमालेको ११औं महाधिवेशनमा मतदान गर्न लाइन बसिरहेकी छन्।
- एमालेको महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।
- देशैभरबाट आएका प्रतिनिधिहरूले विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिरहेका छन्।
२ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल एमालेको नेतृत्व चयनका लागि मतदान गर्न लाइन बसिरहेकी छन् ।
जारी महाधिवेशनअन्तर्गत आज बिहानैदेखि मतदान भइरहेको छ । देशैभरबाट आएका प्रतिनिधिहरूले लाइन लाएर बसेर विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिरहेका छन् ।
नेकपा एमाले काठमाडौँ जिल्लाबाट प्रतिनिधि बनेकी डंगोलले पनि मतदान गर्न पुगेकी हुन् ।
एमालेको ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4