+
+
Shares

हुम्ला-काठमाडौं बस सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १४:०५
Listen News
0:00
0:30
🔊

२ पुस, हुम्ला । हुम्ला-काठमाडौं बस सेवा सुरु भएको छ ।

हुम्लादेखि काठमाडौंसम्म बुधबारदेखि पहिलो पटक बस सेवा सुरु भएको हो ।

हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला‐सुर्खेत, हुम्ला‐नेपालगञ्ज, हुम्लादेखि काठमाडौंसम्म नियमित बस सेवा सुरु भएको हो ।

हुम्लादेखि सुर्खेतसम्म ५ हजार, हुम्लादेखि नेपालगञ्जसम्म ५ हजार, हुम्लादेखि काठमडौंसम्म ६ हजार ५ सय  रुपैयाँ भाडा दर रहेको उनले बताए ।

हिल्सा यातायातले हुम्लाबाट काठमाडौं र मुगुबाट काठमाडौंसम्म पनि बस सेवा सुरु गरिएको सो प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?