News Summary
Generated by OK AI. Editorially reviewed.- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- कम्पनीले करसहित ६२ करोड ३६ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको जनाएको छ।
- लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ र हाल सेयर मूल्य प्रतिकित्ता ४८८ रुपैयाँ छ।
६ पुस, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यो सबै नगद लाभांश हो ।
करसहित ६२ करोड ३६ लाख रुपैयाँ नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ ।
यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८८ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4