+
+
Shares
बक्सअफिस :

परान, अभिमन्यु, पीआर, लोकन्तीले शनिबारसम्म कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १२:०१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्लकबस्टर फिल्म ‘परान’ले यससाता १७ करोड ६७ लाख ३६ हजार ८२८ नेरु ग्रस कमाएको छ।
  • ‘हर्ष’ले २८ लाख ७८ हजार ८३६ नेरु र ‘अभिमन्यु’ले २१ लाख ५० हजार ४०२ नेरु ग्रस कमाएका छन्।
  • ‘झरीपछिको इन्द्रेणी’ले ९ दिनमा ६२ लाख ६९ हजार ४७५ नेरु कमाएको छ र १९ हजार ७९३ टिकट बिक्री भएका छन्।

काठमाडौं । यससाताको बक्सअफिस विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसमा कुन फिल्मले कति कमाए ?

ब्लकबस्टर फिल्म ‘परान’ ले १७ करोड ६७ लाख ३६ हजार ८२८ नेरु ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मका ६ लाख २७ हजार ५८५ वटा टिकट बिकेका छन् ।

‘हर्ष’ ले २८ लाख ७८ हजार ८३६ नेरु ग्रस कमाएको छ । यसका ८ हजार ८६८ टिकट बिकेका छन् ।

‘अभिमन्यु’ ले २१ लाख ५० हजार ४०२ नेरु ग्रस कमाएको छ । यसका ६ हजार ८६१ वटा टिकट बिकेका छन् ।

‘पीआर’ ले ६ लाख ७५ हजार ३३ नेरु ग्रस कमाएको छ । यसका २१४१ टिकट बिकेका छन् ।

‘लोकन्ती’ ले ४ लाख १२ हजार ५४० नेरु ग्रस कमाएको छ । यसका १४२१ टिकट बिकेका छन् ।

‘झरीपछिको इन्द्रेणी’ ले प्रदर्शनको ९ दिनसम्म ६२ लाख ६९ हजार ४७५ नेरु ग्रस कमाएको छ । यो फिल्मका १९ हजार ७९३ वटा टिकट बिकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?