+
+
Shares

लुम्बिनीबाट कांग्रेसले बासुदेवलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते ११:११

२३ पुस, बुटवल । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले लुम्बिनीबाट बासुदेव घिमिरे (जंगली) लाई उम्मेदवार बनाउने भएको छ । दाङको लमही–१ निवासी घिमिरेलाई अपाङ्गता क्लष्टरबाट उम्मेदवार बनाउने भएको हो ।

घिमिरे कांग्रेसका पुराना नेता तथा त्यस क्षेत्रका पूर्व क्षेत्रीय सभापति हुन् । पार्टीभित्र उनी शेखर कोइराला पक्षधर मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?