+
+
Shares

कोशीमा गठबन्धनका पोर्तेल, मेचे र थापाले गराए उम्मेदवारी दर्ता

गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार सुनील थापाले मनोनयन दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १४:२९

२३ पुस, विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार सुनील थापाले मनोनयन दर्ता गरेका छन् ।

मेचेको प्रस्तावक शोभा चेम्जोङ  र समर्थक सृजना राई छन् । पोर्तेलको समर्थक छवि चुँडाल र प्रस्तावक एकराज कार्की छन् ।  सुनिल थापाको प्रस्तावक उद्धव थापा समर्थकमा रेगिना भट्टराई छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?