+
+
Shares

बागमतीमा एमालेका प्रेम दंगालले गराए उम्मेदवारी दर्ता

बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दंगालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १५:१५

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेकपा एमालेका प्रेम दंगालले उम्मेदवार दर्ता गराएका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दंगालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ ।

१८ सिटमध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबन्डा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?