+

२२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड : विश्वकप उपविजेता खो खो टिम सर्वोत्कृष्ट

२०८२ पुष  २३ गते १७:०५ २०८२ पुष २३ गते १७:०५
२२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड : विश्वकप उपविजेता खो खो टिम सर्वोत्कृष्ट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले पहिलोपटक भएको खो खो विश्वकपमा रजत पदक जित्ने नेपाली पुरुष र महिला टिमलाई 'टिम अफ द इयर' अवार्ड प्रदान गरेको छ।

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली पुरुष तथा महिला खो खो टिमलाई ‘टिम अफ द इयर’ अवार्ड प्रदान गरेको छ ।

पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट टिमको अवार्ड दिइएको हो ।

तस्वीरहरू : विकास श्रेष्ठ

एनएसजेएफ स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय