२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू धमाधम भृकुटीमण्डप प्रवेश गर्न थालेका छन् ।
हिजो आइतबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र आज केहीबेरमा सुरु हुँदैछ । बिहानैदेखि भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको चहलपहल बढेको छ ।
बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ महाधिवेशन प्रचार प्रसार सिमितले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4