+
+
Shares

विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनमा के छ ?

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १२:२६

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

जारी बन्द सत्रले वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन लगायतका प्रस्ताव पेस भएको छ ।

श्यामकुमार खड्काको अध्यक्षतामा जारी बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?