News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले ११० जना समानुपातिक तर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
- खसआर्य महिलामा बलावती शर्मा पहिलो नम्बरमा, खसआर्य पुरुषमा प्रमेशकुमार हमाल पहिलो नम्बरमा छन्।
- आदिवासी जनजाति महिलामा भीमकुमारी बुढामगर पहिलो नम्बरमा सूचीबद्ध छ।
५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको ११० जना समानुपातिक तर्फका उम्मेदवारको सूची सार्वजनिक भएको छ ।
खसआर्य महिलामा पहिलो नम्बरमा बलावती शर्माको नाम छ । दोस्रोमा दिन कुमारी पन्त र तेस्रोमा कमला नकर्मीको नाम रहेको छ ।
खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा प्रमेशकुमार हमालको नाम रहेको छ । दोस्रोमा शिव बास्तोला, तेस्रोमा जितबहादुर दाहाल रहेका छन् ।
आदिवासी जनजातितर्फ महिलामा पहिलो नम्बरमा भीमकुमारी बुढामगर, दोस्रोमा लक्ष्मीकुमारी लामाको नाम रहेको छ ।
हेर्नुहोस् नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवारको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4