+
+
Shares

चितवन–१ मा प्रलोपाका उम्मेदवार विकास रसाइली

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टीले चितवन क्षेत्र नम्बर १ बाट जेनजी अगुवा विकास रसाइलीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ।
  • रसाइली गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सक्रिय थिए र सम्झौताको ड्राफ्टमा काम गरेका थिए।

५ माघ, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीे (प्रलोपा)ले चितवन क्षेत्र नम्बर १ बाट जेनजी अगुवा विकास रसाइलीलाई उम्मेदवार बनाउने भएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रलोपाले रसाइलीलाई चितवन–१ बाट टिकट दिएको हो ।

रसाइली गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सक्रिय थिए । उनले आन्दोलन सफल भएपछि गठित सुशील कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको सम्झौताको ड्राफ्टमा पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?