News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले काठमाडौं–६ मा सभापति सबुज बानियाँलाई उम्मेदवार बनाउने संसदीय बोर्डले निर्णय गरेको छ।
- बानियाँले यसअघि काठमाडौं–६ बाट टिकट पाएका थिएनन् र अघिल्लो निर्वाचनमा कांग्रेसले भिमसेनदास प्रधानलाई उम्मेदवार बनाएको थियो।
- बानियाँ दुईपटक काठमाडौंको सभापति बनेका छन् र सोही क्षेत्रका बासिन्दा हुन्।
६ माघ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं–६ मा सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ । काठमाडौं सभापति समेत रहेका बानियाँलाई उम्मेदवार बनाउने संसदीय बोर्डले निर्णय गरेको हो ।
यसअघि पनि काठमाडौं–६ बाट आकांक्षी रहेका उनले टिकट पाएका थिएनन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा भिमसेनदास प्रधानलाई कांग्रेसले उम्मेदवार बनाएको थियो । दुईपटक काठमाडौंको सभापति बनेका बानियाँ यसै क्षेत्रका बासिन्दा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4