+
+
Shares

कास्की २ : नेकपाका हेमबहादुरले गराए मनोनयन दर्ता

कास्की क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट हेमबहादुर थापा पराजुली (अमाेद) ले मनाेनयन दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ११:१५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले कास्की क्षेत्र नम्बर २ मा पहिलो मनाेनयन दर्ता गराएका छन्।
  • थापाकाे प्रस्तावकमा खड्ग हमाल र जनकराज पराजुली रहेका छन्।
  • थापा माओवादी सशस्त्र संघर्षमा सहभागी भई नयाँ शक्ति हुँदै माओवादीमै फर्किएका वैचारिक नेता हुन्।

६ माघ, काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट हेमबहादुर थापा पराजुली (अमाेद) ले मनाेनयन दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन कार्यालयमा पुगेर कास्की-२ मा पहिलाे मनाेनयन दर्ता गराएका हुन् ।

थापाकाे प्रस्तावकमा खड्ग हमाल र प्रस्तावकमा जनकराज पराजुली छन् । तत्कालीन माओवादीमा सशत्र संघर्षमा हाेमिएर आएका थापा डा. बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्ति हुँदै माओवादीमै फर्किएका हुन् । उनी कास्की कम अवसर पाएका वैचारिक नेता मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?