+
+
Shares

राप्रपाका रवीन्द्र मिश्रले गरे काठमाडौं-१ मा उम्मेदवारी दर्ता

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं -१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले मनोनयन दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं-१ मा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
  • उनी यसअघि पनि यही क्षेत्रबाट दुई पटक उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए।

६ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं -१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केहीबेरअघि उम्मेदवारी दर्ता गराएका हुन् ।  उनी यसअघि पनि दुईप टकसम्म यही क्षेत्रबाट उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?