News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका कुलमणि देवकोटाले ६ माघमा सुर्खेत क्षेत्र नम्बर–२ बाट संसदीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- देवकोटाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो १ बजे उम्मेदवारी दर्ता गराएका हुन्।
- देवकोटा एमाले सुर्खेतका जिल्ला अध्यक्ष हुन् र उनको प्रस्तावकमा मुख्यमन्त्री यामलाल कँडेल र नवराज रावत रहेका छन्।
६ माघ, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका कुलमणि देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
देवकोटाले मंगलबार दिउँसो १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले सुर्खेतका जिल्ला अध्यक्षसमेत रहेका देवकोट पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
देवकोटाको प्रस्तावकमा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेल र नवराज रावत समर्थक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4