+
+
Shares

सिरहा–४ बाट बहुजन शक्तिपार्टीका अध्यक्ष पासवानको पहिलो मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बहुजन शक्तिपार्टी नेपालका केन्द्रीय अध्यक्ष बिसेन्द्र पासवानले ६ माघमा सिरहा निर्वाचन क्षेत्र–४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
  • उनी मिर्चैयास्थित रेडक्रस भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार बनेका छन्।
  • पासवानले बहुजन समुदायको हकहित, सामाजिक न्याय र समावेशी विकासका लागि चुनावी प्रतिस्पर्धा गरेको बताएका छन्।

६ माघ, सिरहा । बहुजन शक्तिपार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री बिसेन्द्र पासवानले सिरहा निर्वाचन क्षेत्र–४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

उनले मिर्चैयास्थित रेडक्रस भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन कार्यालयका अनुसार अध्यक्ष पासवान सिरहा क्षेत्र–४ मा मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार बनेका छन्।

मनोनयन दर्तापछि अध्यक्ष पासवानले बहुजन समुदायको हकहित, सामाजिक न्याय र समावेशी विकासका लागि आफूले चुनावी प्रतिस्पर्धा गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?