+
+
Shares

धनुषा-२ : नेकपाका रामचन्द्र झाको उम्मेदवारी दर्ता

नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र झाले धनुषा-२ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र झाले धनुषा-२ बाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
  • उनी २०७० को चुनाव यता धनुषा क्षेत्र नम्बर २ मा निरन्तर पराजित हुँदै आएका छन्।
  • उम्मेदवारी दर्ता गर्न उनले निर्वाचन कार्यालय पुगेका थिए।

६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र झाले धनुषा-२ बाट उम्मेदवारी दर्ता गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।धनुषा क्षेत्र नम्बर २ मा उनी २०७० को चुनाव यता निरन्तर पराजित हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?