+
+
Shares

पाँचथरबाट एमाले उम्मेदवार नेम्वाङले गराए मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्बाङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
  • नेम्बाङ संविधानसभा सदस्य भइसकेका अनुभवी नेता हुन्।
  • २०७९ सालको निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा पराजित भएका थिए।

६ माघ, पाँचथर । पाँचथर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अइन्द्र सुन्दर नेम्बाङले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उनी एमालेका केन्द्रीय सदस्य हुन्।

नेम्बाङ यसअघि संविधानसभा सदस्यसमेत भइसकेका अनुभवी नेता हुन्।

तर, २०७९ सालको निर्वाचनमा भने उनी प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?