News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ६ माघमा जुम्लामा उम्मेदवारी दर्ता गरेकी छन्।
- कठायतले समग्र कर्णालीको भूगोल बुझेको मान्छे सदनमा आउनुपर्ने बताइन्।
- उनी जुम्लाबाट महिला तर्फ प्रत्यक्ष चुनाव लड्ने एक मात्र महिला हुन् र पूर्वमा समानुपातिक सदस्य भइसकेकी छिन्।
६ माघ, जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले जुम्लामा उम्मेदवारी दर्ता गरेकी छन्। कठायतले जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवार मनोनयन दर्ता गरेकी हुन्।
मनोनयन दर्तापछि उनले समग्र कर्णालीको भूगोल बुझेको मान्छे सदनमा आउनुपर्ने बताइन् । आफूले जुम्लाका नागरिकको व्यथा, पीडाको प्रतिनिधित्व गरेको उनले बताइन्।
कठायत जुम्लाबाट महिला तर्फबाट प्रत्यक्ष रुपमा चुनाव लड्ने एक मात्र महिला हुन्। उनी यसअघि रास्वपाबाट प्रतिनिधि सभाकी समानुपातिक सदस्य समेत बनेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4