६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ५ मा सस्मित पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को सल्लाहकारको रुपमा काम गरेका उनले काठमाडौँ-५ बाट उम्मेदवारी गराएका हुन् ।
काठमाडौं-५ मा काङ्ग्रेसबाट प्रदीप पौडेल र एमालेबाट ईश्वर पोखरेललगायतका नेता प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4