+
+
Shares

काठमाडौं-५ : कांग्रेसका पौडेल र रास्वपाबाट पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:३६

६ माघ, काठमाडौं । काठमाडौं-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् । यहाँबाट नेकपा एमालेका नेता ईश्वर पोखरेललगायत चुनावी प्रतिस्पर्धामा छन् । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि आज मनोनयन भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?