+
+
Shares

लप्सीको भाउ बढ्यो

हिजो मंगलबारको तुलनामा बुधबार लप्सीको थोक भाउ प्रतिकिलो २५ रुपैयाँले बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लप्सीको थोक भाउ प्रतिकिलो २५ रुपैयाँले बढेको जानकारी दिएको छ।
  • मंगलबार लप्सीको थोक भाउ न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँ थियो भने बुधबार न्यूनतम १ सयदेखि अधिकतम १ सय २० रुपैयाँ पुगेको छ।
  • बुधबार लप्सीको औसत थोक भाउ प्रतिकिलो १ सय १० रुपैयाँ कायम भएको छ।

७ माघ, काठमाडौं । स्थानीय बजारमा लप्सीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको मूल्यसूची अनुसार लप्सीको भाउ बढेको हो ।

हिजो मंगलबारको तुलनामा बुधबार लप्सीको थोक भाउ प्रतिकिलो २५ रुपैयाँले बढेको छ ।

हिजो मंगलबार लप्सी प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो ।

आज बुधबार लप्सी प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय २० र औसत १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?