९ माघ, काठमाडौं । कालीकोट र रुपन्देहीमा दुई जना मृत फेला परेका छन् ।
कालीकोटको पलाता गाउँपालिका-४ धौलागाउँ र रुपन्देहीको कञ्चन गाउँपालि-५ भैसाहीमा गरी दुई जना मृत फेला परेका हुन् ।
कालीकोटको पलाता गाउँपालिका धौलागाउँकी ४५ वर्षीया मोती रोकाया आफ्नै गोठमा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी कञ्चन गाउँपालिका-५ भैसाहीस्थित कोठी खोलाको बाँधमा सोही गाउँपालिका-५ डाँडालाइन पिपरीचापा बस्ने ७२ वर्षीया रेशमकुमारी पौडेल बिहीबार मृत फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4