९ माघ, काठमाडौं । राष्ट्रिय सभामा २ वटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेश गरिएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले राष्ट्रिय सदाचार सम्बन्धि अध्ययन प्रतिवेदन २०८२ सम्बन्धी समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गरेकी हुन् ।
प्रतिवेदनमा मुलुकको सदाचार र पर्यटन क्षेत्रको विकास सम्बन्धमा व्यापक सुझाव सरकारलाई दिइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4