+
+
Shares

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १६:३४

११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजे मतदान सुरु भएको थियो । दिउँसो ३ बजेसम्म मतदानको समय तय भएको थियो । निर्धारित समयमै मतदान सम्पन्न भएको छ ।

मतदानको कार्य शान्तिपूर्ण र उत्साहजन रुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सबै मतपेटिका संकलन भएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?