+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

ट्राफिकको सरप्राइज चेकिङ : कारबाहीमा परे १०३ चालक

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज चेकिङ गर्दै १०३ चालकलाई कारबाही गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १३:५०

१२ माघ, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज चेकिङ गर्दै १०३ चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहान उपत्यकाका विभिन्न ठाउँहरुमा गरिएको सरप्राइज चेकिङमा १०३ चालक कारबाहीमा परेका हुन् । सार्वजनिक सवारी, पानी ट्यांकर, फोहार बोक्ने सवारी, एम्बुलेन्स, स्कुल बस लक्षित ट्राफिकले सरप्राइज चेकिङ गरेको थियो । सो क्रममा १३ चालकले मदिरा सेवन गरेर सवारी चलाएको पाइएको छ । जसमध्ये १२ जनालाई नियन्त्रणमा लिएर विभिन्न वृत्तहरुमा कारबाहीका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?