News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच १४ माघ, काठमाडौंमा आधाघण्टा भेटवार्ता भएको छ।
- प्रधानमन्त्री कार्कीले आज बिहान साढे १० बजे शीतलनिवासमा राष्ट्रपतिलाई भेट्नुभएको थियो।
- राष्ट्रपतिको सल्लाहकार किरण पोखरेलले 'समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भयो' भनेका छन्।
१४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो ।
‘समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भयो’ राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले अनलाइखबरलाई जानकारी दिए ।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4