News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले माल्दिभ्समा भइरहेको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
- पुलिसले उज्बेकिस्तानको टोलीलाई ३-१ को सेटमा हराएको हो ।
२२ माघ, काठमाडौं । माल्दिभ्समा भइरहेको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट ३०-२८ ले जितेको पुलिसले दोस्रो सेट २५-२१ ले गुमाएको थियो ।
त्यसपछिको दुई सेट पुलिसले २५-२१ र २५-२३ ले जित्न सफल भयो ।

प्रतिक्रिया 4