+
+
Shares

संसद्‌मा उठ्यो स्वास्थ्य बीमाको विषय, सरकारको जवाफ माग

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १४:१७
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२३ माघ, काठमाडौं । राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ ।

यो कार्यक्रमका सम्बन्धमा राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारसँगै जवाफ मागेकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भनिन्, ‘अस्पतालहरूले र केही संस्थाहरूले रकम नपाएको भन्ने समाचार आइराखेको छ ।यो विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको पनि सुनियो । तर व्यवस्थापनको विषयमा के भइरहेको छ यो विषयमा सदनलाई जानकारी गराउन माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?