+
+
Shares

युट्युबमा हेर्नुस सुनिल थापाले अभिनय गरेका ‘चिनो’ सहितका १० नेपाली फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १६:४९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सुनिल थापाको असामयिक निधनमा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गरेका छन्।
  • थापाले अहिलेसम्म १३८ नेपाली फिल्ममा अभिनय गरिसकेका थिए र 'राम नाम सत्य' को छायांकनमा थिए।
  • उनको निधनसँगै नेपाली फिल्मको चरित्र चित्रणमा एक युगको अन्त्य भएको छ।

काठमाडौं । अभिनेता सुनिल थापाको असामयिक निधनमा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गरेका छन् । नेपाली फिल्ममा खलनायक पात्रलाई पुनःपरिभाषित गरिदिएका थापाको निधनसँगै नेपाली फिल्मको चरित्र चित्रणमा एक युगको अन्त्य भएको छ ।

‘मसाल’ बाट नेपाली फिल्ममा डेब्यू गरेका थापाले अहिलेसम्म (छायांकन भैरहेका समेत) १३८ नेपाली फिल्ममा अभिनय गरेका छन् । शुक्रबारसम्म उनी ‘राम नाम सत्य’ फिल्मको छायांकनमा ब्यस्त थिए । तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शन तयारीमा छ ।

थापाको निधनसँगै प्रशंसकले उनलाई फिल्ममार्फत सम्झिरहेका छन् । सुनिललाई समर्पित गर्दै उनी अभिनित उत्कृष्ट १० नेपाली फिल्म यहाँ प्रस्तुत गरिन्छ ।

१) चिनो 

२) कान्छा

३) रुद्राक्ष 

४) योद्धा

५) करेङ ग्याङ २

६) भैरे 

७) सगुन

८) नोटबुक

९) जंगबाज 

१०) सुकुम्बासी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?