+
+
Shares

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १६:२१

२६ माघ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिको म्यादबारे छलफल हुने स्रोतले बताएको छ ।

अन्य एजेन्डाबारे जानकारी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?