१३ फागुन, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएक छन् ।
सुनसरीस्थित पूर्वी पृतना र बर्दिबासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरू निरीक्षण गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।
पृतनाहरुको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एंव समग्र वस्तुस्थितीको सम्बन्धमा जानकारी दिएका थिए । उनले उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4