News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले अछामको साँफेबगर नगरपालिका–६ मा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा बिहान ७ बजेट २ मिनेटमा मतदान गरेका छन्।
- उनले अछाम–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्।
- यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा र राप्रपा लगायतका दलका उम्मेदवारहरू प्रतिस्पर्धा गरिरहेका छन्।
२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले मतदान गरेका छन् । उनले अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा मतदान गरेका हुन् ।
नेता रावलले बिहान ७ बजेट २ मिनेटमा मतदान गरेको उनको सचिवालयले जनाएको छ । उनी अछाम–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट भरतकुमार स्वार, नेकपा एमालेबाट दीपक साउद, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ओमप्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लोकेन्द्रबहादुर शाहलगायत उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4