+
+
Shares

गुल्मीमा साढे २७ प्रतिशत मतदान

जिल्लाभर हालसम्म ६२ हजार ८ सय ८६ जना मतदाताले मतदान गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:५४

२१ फागुन, गुल्मी । गुल्मीमा जारी मतदानमा मतदाताको सहभागिता क्रमशः बढिरहेको छ। जिल्लाभर हालसम्म ६२ हजार ८ सय ८६ जना मतदाताले मतदान गरेका छन्।

जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेकामा हालसम्म करिब २७.३९ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।

मतदान कार्य शान्तिपूर्ण रूपमा भइरहेको र सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?