+
+
Shares

काठमाडौं–१० मा पनि रास्वपाकै फराकिलो अग्रता

दक्षिणकाली नगरपालिका वडा नम्बर १ को मतगणना गर्दा रास्वपाका प्रदीप विष्टले १२४३ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १:४९

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० को गणना जारी छ ।

प्रारम्भिक गणनाका क्रममा यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

दक्षिणकाली नगरपालिका वडा नम्बर १ को मतगणना गर्दा रास्वपाका प्रदीप विष्टले १२४६ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन् ।

त्यस्तै, रास्वपालाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले २४६ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले १६७ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीकी रुपा महर्जनले २८ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?