News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले ४ हजार ८०७ मत गणना हुँदा १९३२ मत प्राप्त गरेका छन्।
- उनीसँग प्रतिस्पर्धा गरिरहेका एमालेका ध्रुवकुमार शाहीले ११८६ मत र रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेका छन्।
- नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २०४ मत र राप्रपाका रविकिरण हमालले ५३ मत प्राप्त गरेका छन्।
२२ फागुन, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता कायमै छ । ४ हजार ८०७ मत गणना हुँदा खड्काले १९३२ मत प्राप्त गरेका छन् ।
खड्कालाई पछ्याइरहेका एमालेका ध्रुवकुमार शाहीले ११८६ मत प्राप्त गरेका छन् । रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २०४ मत पाउँदा राप्रपाका रविकिरण हमालले ५३ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4