+
+
Shares

सल्यानमा नेकपाका मल्लकाे सुरुवाती अग्रता

८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् । २२३ मतसहित उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले पछ्याइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:३०

२२ फागुन, सल्यान  । एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) रमेशकुमार मल्लले सुरुवाती अग्रता लिएका छन् ।

८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् । २२३ मतसहित उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका केशबहादुर विष्टले १६१ र नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?