२२ फागुन, जाजरकोट । जाजरकोटको प्रारम्भिक मतगणनामा पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता शक्ति बस्नेत पछाडि परेका छन् । जाजरकोटमा सुरुको २७७ मत गन्दा शक्ति बस्नेतले १७ मत मात्रै प्राप्त गरेका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले १९८ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका डम्बरबहादुर सिंहले ४७ मतसहित दोस्रो स्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राघव कार्कीले २ मत मात्रै प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4